Annual Research Meet 2024
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको संचालक परिषदको तेस्रो बैठक २०८१
Toys & Nutrition Exhibition
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत BNS, B.Sc. Nursing का प्रथम तथा तेस्रो व्याचका विधार्थीहरु द्वारा आयोजित ” Toys and Nutrition Exhibition ” आज यस प्रतिष्ठानका प्रादेशिक अस्पतालको तेस्रो तल्ला पेडीयाट्रीक ओ.पी.डी. अगाडी सम्पन्न भयो |
धनुषा वर्थिङ्ग सेन्टरको समूदघाटन
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाम-धनुषा बर्थिङ सेन्टर को समुदघाटन नेपाल सरकारको उप-प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय उपेन्द्र यादवज्युको प्रमुख आतिथ्यमा र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपती माननीय शत्रुधन प्रसाद सिंहज्युको बिशिष्ट आतिथ्यमा तथा यस प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साहज्युको अध्यक्षतामा कार्यक्रम सु-सम्पन्न भयो ।
तेस्रो वार्षिकोत्सव समारोह – २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोह माननीय मुख्यमन्त्री तथा कुलपति सरोज कुमार यादवज्यूको प्रमुख आतिथ्यमा एवम माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपति वीरेन्द्र प्रसाद सिंहज्यूको विशेष उपस्थितीमा तथा यस प्रतिष्ठानका का.मू. उपकुलपति प्रा.डा. अंकुर साहज्यू अध्यक्षतामा सू-सम्पन्न भएको छ |
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुचारु
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवाको शुरुवात गरेको छ । उक्त क्याथ ल्याब सेवाको शनिवार मुख्यमन्त्री सरोज कुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बीरेन्द्र सिंहले संयुक्त रुपमा उद्दघाटन गरेका हुन् ।
संचालक परिषदको दोस्रो बैठक-२०८०
आज मिति २०८० असार २१ गते विहीबारका दिन यस प्रतिष्ठानले संचालक परिषदको दोस्रो बैठक मा. मन्त्री वीरेन्द्र प्रसाद सिंहज्यूको अध्यक्षतामा तथा १४ जना जम्मा सदस्यको उपस्थितीमा जनकपुर स्थित होटेल सिटी पार्कमा सम्पन्न भयो |
2nd Annual Day
मधेश प्रदेश सरकारका गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा यस प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल शाहज्यू को अध्यक्षतामा र सह-कुलपति तथा माननीय सामाजिक विकास मन्त्री सुरिता कुमारी साहज्यू को प्रमुख आतिथ्यताका साथै माननीय प्रतिनिधि तथा प्रदेश सभा सदस्यज्यूहरु, सुरक्षा निकायका प्रमुखज्यू, पत्रकार महोदय, सिनेट सदस्य, प्रतिष्ठानका पदाधिकारीज्यूहरु, चिकित्सक, शिक्षक, कर्मर्चारी तथा विद्यार्थीहरुको […]
अन्तरक्रिया कार्यक्रम
मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान द्वारा संचालित जनकपुर प्रादेशिक अस्पतालमा नव नियुक्त सामाजिक बिकास मन्त्री एवं यस प्रतिष्ठान का सहकुलपती मा. सुरिता कुमारी साह ज्युलाई स्वागत सम्मान गरि साथै मधेेश प्रदेेश सभा सदस्य माननीय तथा प्रतिनिधी सभाका माननीय ज्युहरु लगायत पार्टी प्रतिनिधि हरुसंग अस्पतालका स्तरोन्नत्तीका लागि अन्तरक्रिया ,सर-सल्लाह तथा सुझाव लिदै कार्यक्रम सम्पन्न भयो ।
कार्यशाला गोष्ठी
Road Map to Improve the quality Health Services, Education & Research in Maadhesh Province Chief Guest Hon’ble Shree Hari Shankar Mishra Chief of Madhesh Province Guest Prof. Dr. Bishwaraj Joshi VICE CHANCELLOR Madan Bhandari Academic of Health Sciences, Hetauda Guest Dr. Mangal Rawal Vice Chancellor Karnali Academy of Health Sciences, Jumla Guest Dr. Bhogendra Jha […]